पिछडिएको क्षेत्र सहमहामन्त्रीमा शाहीलाई हराउँदै पाण्डे निर्वाचित

लोकखबर
२०७८ पुष २, शुक्रबार १८:१६

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत सहमहामन्त्री पदको मतगणना जारी छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार सहामहामन्त्रीको आज जारी अपडेटअनुुसार पिछडिएका क्षेत्र कोटाबाट सहमहामन्त्रीमा शेखर पक्षका बद्री पाण्डे विजयी भएका छन् ।

पाण्डेले २,४११ मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवार कणरलीका मुख्यमन्त्री समेत रहेका जीवन शाहीले २,१३३ मत ल्याएका छन् । नेपाली कांग्रेसको ८ सहमहामन्त्रीमध्ये हालसम्म ६ समहामन्त्रीको मत गणना सकिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको