भीमफेदीको दमार र सोलभन्ज्याङ बस्ती जोड्ने झोलुङ्गे पुलको शिलान्यास

लोकखबर
२०७८ पुष ११, आईतवार १२:५५

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ५ स्थित रहेको खहरे खोलामा दमार र सोलभन्ज्याङ बस्ती जोड्ने झोलुङ्गे पुलको शिलान्यास भएको छ ।

आज विहानी एक कार्यक्रमको आयोजना गरि भीमफेदीमा खहरे खोलामा दमार र सोलभन्ज्याङ बस्ती जोड्ने झोलुङ्गे पुलको शिलान्यास गरिएको हो ।करिब ५१ लाखको लागतमा निर्माण हुने झोलुङ्गे पुल निर्माण पश्चात सो समुदायमा जोभीमफेदीको दमार र सोलभन्ज्याङ बस्ती जोड्ने झोलुङ्गे पुलको शिलान्यासखिम मुक्त भइ सुविधा पुग्ने भीमफेदी गाउँपालिकाकी उप प्रमुख पार्वती रानाले जनाएको छ ।

 

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको