मानव सेवा आस्रममा मासिक स्वास्थ परिक्षण
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित रहेको मानवसेवा आस्रममा मासिक स्वास्थ परिक्षण हुदै आएको छ ।
मानवसेवा आस्रमका १८० जना मानिसहरुलाइ लक्ष्मीनारायणहरुको महिनाको प्रत्येक मगलबार मानसिक स्वास्थ्य प्रमर्शक डा. निशा ढुंगाना, डा. योजना शाक्यबाट परिक्षण गर्दै आएका हो।
मानव सेवा आस्रमद्वारा सडकबाट उद्घार गरिएका शारीरिक तथा मान्सिक अवस्था रहेका मानिसहरुलाई प्रत्येक महिनाको मान्सिक स्वास्थ्य परिक्षण हुँदै आएको मानवसेवा आस्रमको अभियान्ता ईशा थापाले बताएका छन् ।











































