नेपाली काङ्ग्रेस २ न. वडा समितिद्वारा सह महामन्त्री उपाध्यालाइ सम्मान

लोकखबर
२०७८ पुष २३, शुक्रबार १८:५५

मकवानपुर । नेपाली काङ्ग्रेस २ नम्बर वडा समिति हेटौंडाको आयोजनामा नव निर्वाचित केन्द्रिय सह महामन्त्री डिना उपाध्यालाइ सम्मान गरिएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ स्थित बनस्खण्डी वन समितिको परिसरमा एक कार्यक्रमको आयोजना गरि शुक्रबार नव निर्वाचित डिना उपाध्यालाइ सम्मान गरिएको हो ।

कार्यक्रममा वडा प्रतिनिधि, क्रियाशिल सदस्य, केन्द्रिय महा अधिवेशन प्रतिनिधिहरु, तरुन दलका पदाधिकारीहरु, नेबिसङ्घका पदाधिकारीहरु लगायतको सहभागीता रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको