बहिनी शोभाको हातबाट पूर्व राजाले लगाए टिका

लोकखबर
१२ कार्तिक २०७६, मंगलवार ११:३९

काठमाडौँ । तिहारको टिका लगाउने कार्य भइरहेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग भाइटीका लगाएका छन्। पूर्वराजा शाह भाइटीका लगाउन बहिनी शोभाको कमलादीस्थित निवास शोभा गृहमा पुगेका थिए।

बहिनी शाहीको हातबाट बिहान १० बजेर ५१ मिनेटमा पूर्व राजाले भाइटीका लगाएका हुन्।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*