खेल

सागमा मकवानपुरका अर्का खेलाडीले पनि जिते स्वर्ण

लोकखबर
१६ मंसिर २०७६, सोमबार २१:५१

मकवानपुर । मकवानपुरका अर्का खेलाडीले पनि नेपालमा जारी तेह्रौं दक्षिण एसियाली साग खेलकुद (साग) मा स्वर्ण पदक जितेका छन् ।
हेटौँडा कर्राका संजीव ओझाले सागको आज (सोमबार) भएको डबल पुम्से (तेक्वान्दो) विधामा स्वर्ण पदक जितेका हुन् । उनले मकवानपुरको मात्र नभई देशकै नाम राख्न सफल भएका छन् ।
आफूले स्वर्ण पदक जित्नु मकवानपुरका लागि मात्र नभई देशकै लागि खुशीको कुरा भएको बताए । सागमा स्वर्ण आफैंमा सौभाग्य भएको उनको भनाई छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*