जिसस प्रमुख खुलाललाई पितृशोक

लोकखबर
२१ मंसिर २०७६, शनिबार १२:३६

मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललाई पितृशोक परेको छ । प्रमुख रघुनाथका ८८ वर्षिय पिता रविबहादुर खुलालको आज विहान निधन भएको हो । हेटौंडा १७, हटिया निवासी खुलालको आजै दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*