नयाँ सिडिओ भट्टराईले सम्हाले जिम्मेवारी

लोकखबर
२३ मंसिर २०७६, सोमबार २०:४४

मकवानपुर । मकवानपुरमा आज (सोमबार) बाट प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी नारायणप्रसाद भट्टले सम्हालेका छन् ।
यसअघि भक्तपुरमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका भट्टराई सरुवा भएर मकवानपुर आएका हुन् ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी चितवनको भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएका थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*