डिजेल र मट्टितेलको मूल्य बढ्दो

लोकखबर
२ पुष २०७६, बुधबार ०१:०२

मकवानपुर । नेपाल आयल निगमले मंगलबार रातीबाट लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमका अनुसार अबदेखि डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रूपैयाँ बढेको छ ।

बढेपछिको मूल्य अनुसार डजेल र मट्टितेलको खुद्रा विक्री मूल्य प्रति लिटर रू. ९८ पुगेको छ भने पेट्रोल, हवाई ईन्धन र एलपी ग्यासको खुद्रा विक्री मूल्य यथावत छ । ईण्डियन आयल कर्पोरेशनबाट बढेर आएको मूल्य बमोजिम नेपालमा पनि मूल्य बढाउनुपरेको निगमको भनाई छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*