नेकपा मकवानपुरमा यस्तो छ जिम्मेवारी बाँडफाँड

लोकखबर
२ पुष २०७६, बुधबार ०१:२७

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मकवानपुरले नेताहरुको जिम्मेवारी बाँडफाँड गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

पार्टी मकवानपुरको तेस्रो बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचन क्षेत्र, दश वटै स्थानीय तह, विभिन्न विभागीय जिम्मेवारी र संगठनतर्फको जिम्मेवारीसमेत बाँडफाँड गरेको हो ।

पार्टी मकवानपुर अध्यक्ष मुनु सिग्देलको अध्यक्षता एवम् नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला सहइञ्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यमा आयोजित पत्रकार सम्मेलनमा जिम्मेवारी बाँडफाँड गरिएको जानकारी दिइएको हो ।

यस्तो छ बाँडफाँड : 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*