सुन-चाँदी
आज सुन ७१ हजार ६ सय र चाँही ८ सय ५० रुपैया तोला

मकवानपुर । आज (बुधबार) छापावाला सुन ७१ हजार ६ सय रुपैयामा कारोबार भइरहेको छ । हिजो मंगलबार ७१ हजार पाँच सय रुपैंयामा सुन कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार तेजाबी सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ७१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो मंगलबार तेजाबी सुनको मूल्य तोलामा ७१ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी तोलामा आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।