आजको ग्रहण राशी अनुसार यस्तो योग

लोकखबर
१० पुष २०७६, बिहीबार ०९:०९

आजको ग्रहण राशी अनुसार यस्तो योग रहने बताइएको छ ।

– आज लागेको सूर्यग्रहण धनु राशिका मानिसलाई अति कष्ट ।
–  मेष राशि भएकाहरुका लागि शुभ देखिँदैन, माननाशको योग  ।
–  वृष राशिका मानिसले सूर्यग्रहण अवलोकन गर्दा अशुभ हुने तथा कष्टको योग ।
–  मिथुन राशिका मानिसले सूर्यग्रहणको अवलोकन गर्दा स्त्रीपीडाको फल ।
–  सिंह राशिका लागि चिन्ता ।
–  कन्या राशिका लागि व्यथा ।
–  वृश्चिक राशिका लागि क्षति ।
–  धनु राशिका लागि घात ।
–  मकर राशिका लागि व्यय ।
–  कर्कट, तुला, कुम्भ र मीन राशिका निकै शुभ रहने ।
–  ककर्ट राशिका मानिसले सूर्यग्रहणको अवलोकन गर्दा सुख प्राप्तिको योग ।
–  तुला राशिका लागि श्रीप्राप्तिको योग ।
–  कुम्भ राशिका लागि लाभ प्राप्ति हुने ।
–  मीन राशिका लागि शुख प्राप्तिको फल मिल्ने ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*