हेटौंडामा फेरि युवतीको शव फेला, श्रीमान पक्राउ

लोकखबर
५ माघ २०७६, आईतवार ०९:०९

मकवानपुर । मकवानपुरको हेटौंडामा आइतबार(आज) फेरी एक युवतीको शव फेला परेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८, हर्नामाडी एक्लेखेतमा शव फेला परेको हो । हेटौँडा १८ दियावतीकी २५ वर्षीय मीना अधिकारीको शव घर नजिकै फेला परेको प्रहरीको भनाई छ ।
शव फेला परेपछि उनका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *