हिउँ नपरोस् भन्दै हिउँमै बसेर पुजा

लोकखबर
२०७६ माघ ६, सोमबार ०९:२१

मकवानपुर । निरन्तर हिउँ परेर आफूहरु समस्यामा परेको भन्दै उपल्लो डोल्पाको पुग्मो गाउँमा हिउँ पर्नबाट रोक्न स्थानीयले हिउँमै बसेर लामा पूजा गरेका छन् ।

तीन दिनसम्म हिउँ पर्न नरोकिएपछि हिउँको थुप्रोमै बसेर लामा पूजा गरिएको शे–फोक्सुण्डो गाउँपालिका-९ पुग्मोका स्थानीय रिग्जिन बैजीले जानकारी दिए ।

‘हिउँ पर्न रोकिएर घाम लागोस्’ भनेर पुग्मो गाउँका स्थानीयले सामूहिक पूजा सम्पन्न गरेको उनले बताए । हिमपहिरो खस्दा अन्नबाली तथा जनधनको समेत क्षति हुने गर्दछ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको