हेटौंडा ८ स्थित मेनरोडमा स्ल्याब ढलान

लोकखबर
१४ माघ २०७६, मंगलवार १७:३०

मकवानपुर । हेटौंडा ८, कमानेको नमुना चोकबाट हेटौंडा ७ को नागस्वतीसम्म स्ल्याब ढलान भएको छ ।

हेटौंडा उपमहानगरपालिकाको ४५ लाख रुपैया लागत तथा २० प्रतिशत जनसहभागिता गरी ५६ लाख २५ हजार लागतमा स्ल्याब ढलान गरिएको वडा अध्यक्ष गोपालबहादुर श्रेष्ठले जानकारी दिए ।

हेटौंडा ८ स्थित मेनरोडमा नौ सय ५० मिटर लम्बाईको स्ल्याब ढलान गरिएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*