घुस खाने सुब्बा यसरी परे अख्तियारको फन्दामा

लोकखबर
२१ माघ २०७६, मंगलवार ०५:५४

मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले १ लाख ५० हजार घुस सहित एकाजनाइ पक्राउ गरेको छ ।
टोलीले जनकपुर भन्सार कार्यालयका नायब सुब्बा अहमद रजा अन्सारीलाई घुससहित रंगेहात पक्राउ गरेको हो । अन्सारीलाइ सोमबार साँझ टोलीले पक्राउ गरेको जनाइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*