भारतबाट ल्याइएका अबैध कुखुरा नष्ट

लोकखबर
२२ फाल्गुन २०७६, बिहीबार १२:५०

मकवानपुर । भारतबाट ल्याइएका अबैध सुनसरीको इटहरीमा बुधबार पक्राउ गरी नष्ट गरिएको छ ।

भन्सार छलि गरेर धरान ल्याउँदै गरेको ब्रोईलर कुखुरा इटहरी प्रहरीले बुधवार नष्ट गरेको हो ।

धरान उपमहानगरपालिका वडा न. १७ वस्ने सरल कुमार राईले को २ च ३४३१ नम्बरको वोलेरोमा भारतवाट चोरी पैठारी गरी ल्याएका ६ सय १० वटा जिउँदो ब्रोईलर कुखुरा इलाका प्रहरी कार्यालय इटहरीले नष्ट गरेको हो ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*