सानिमा बैंक र आईएमएस स्मार्टबीच सम्झौता

लोकखबर
२३ फाल्गुन २०७६, शुक्रबार १४:१९

मकवानपुर ।सानिमा बैंक र आईएमएस नेपाल बिच एक समझौता भएको छ ।

नेपाल स्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आईएमएस नेपाल बीच सानिमा बैंकका ग्राहकहरुलाई सामसुङको मोबाइल सेट सहज रुपमा मासिक किस्तामा प्रदान गर्ने सम्झौता भएको हो ।

बैंकको क्रेडिट कार्ड प्रयोगकर्ताले आकर्षक ब्याजदरका साथ १८ महिना सम्मको मासिक किस्ता भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।

साथै भर्खरै अन्तर्राष्ट्रिय बजारमा लन्च गरिएको ग्यालेक्सी एस२० र ग्यालेक्सी एस २० प्लस विशेष मूल्यमा प्रिबुक गर्दा प्रिबुकिङ उपहार समेत प्राप्त गर्न सकिनेछ । खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*