आईपीएलको मिति सर्‍यो

लोकखबर
३० फाल्गुन २०७६, शुक्रबार १५:५८

मकवानपुर । इन्डियन प्रिमियर लिग (आईपीएल) मिति सकेको छ । १३ औं संस्करणको आईपीएल कोरोना भाइरसका कारण अप्रिल १५ सम्मका लागि सरेको हो ।

यसअघि मार्च २९ तारिखदेखि सुरु हुने तय भएको थियो । तर, कोरोना भाइरसको प्रभाव बढ्दै गएपछि ध्यानमा राख्दै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बीसीसीआई० ले आईपीएल १८ दिनका लागि सारेको जनाएको छ ।

भारतीय सरकारले बिहीबार विभिन्न देशबाट आउने विदेशीलाई १५ अफ्रिलसम्मका लागि रोक लगाएको थियो । सोही कारण २९ तारिखदेखि सुरु हुने प्रतियोगितामा विदेशी खेलाडीले सहभागिता जनाउन नसक्ने अवस्था सिर्जना भएको थियो –बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*