सोलिड्यारिटिका १३४छात्र–छात्राले एस.ई.ई. दिने

लोकखबर
३० फाल्गुन २०७६, शुक्रबार १६:५४

मकवानपुर ।सोलिड्यारिटि ईन्टरनेशनल एकेडेमिबाट छात्र–छात्रा गरि १३४ जनाले २०७६ सालको एस.ई.ई. परिक्षा दिने भएका छन् । एकेडेमिले एक कार्यक्रम गरि एस.ई.ई. परिक्षा दिने विद्यार्थिहरुलाई विदाई गरिएको शिक्षक एस.के. ज्ञवालिले जानकारि दिए । एस.ई.ई. परिक्षाहरुमा नेपालकै दोस्रो तथा उतर्कष्ट नतिजा ल्याएर जिल्ला प्रथम समेत भएको सोलिड्यारिटि ईन्टरनेशनल एकेडेमिले यस पालि पनि उतर्कष्ट नतिजा ल्याउन विद्यार्थिहरुलाई हौसला प्रदान गरेको स्कुलका संस्थापक ऋषिराम आचार्यले बताए । कार्यक्रममा विद्यार्थिहरुलाई संस्थापक ऋषिराम आचार्य, निमटोलमा आचार्य ,प्रद्मानाद्मापक रिना आचार्य लगायत शिक्षक–शिक्षकाहरुले बधाई दिएका थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*