रोनाल्डिन्होलाई जेलबाट छुटाउन मेस्सीले ४ मिलियन यूरो खर्चने

लोकखबर
१ चैत्र २०७६, शनिबार १०:२५

मकवानपुर । नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा जेल परेका फुटबलर रोनाल्डिन्होलाई छुटाउन लियोनल मेस्सीले ४ मिलियन यूरो खर्च गर्ने भएका छन् । ब्राजिल तथा स्पेनिस क्लब बार्सिलोनाका हस्ती मानिने खेलाडी रोनाल्डिन्हो केही समयदेखि पराग्वेको जेलमा रहेका छन् ।

बार्सिलोनाका कप्तान मेस्सीले रोनाल्डिन्होलाई जेलबाट छुटाउन ४ मिलियन युरो खर्च गर्ने र मुद्धा लड्न वकिल मगाउने बताएका हुन्। मेस्सीले बार्सिलोनाको सुरुवाती करियरमा रोनाल्डिन्होको साथमा रहेर खेलेका थिए । मेस्सी र रोनाल्डिन्हो मिल्ने साथी हुन् । उज्यालो अनलाईन डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*