चीनमा विदेशबाट आएका ६ जनालाई कोरोना संक्रमण

मकवानपुर ।चीनमा विदेशबाट आएका ६ जनामा कोरोना संक्रमण भेटिएको बताइएको छ ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार चीनमा भेटिएका ६ जनामध्ये चारजना स्पेनका र दुई बेलायतबाट आएकाहरु संक्रमित भएको हुन् ।
चिनियाँ विदेश मन्त्रालयले आयातित संक्रमितहरु अहिलेको मुख्य जोखिम रहेको चेतावनी दिएको छ ।
त्यसैगरी जापानमा वुहानमा थप चारजना भने स्थानीय व्यक्तिबाट फैलिएको भाइरसबाट संक्रमित भएको बताइएको छ । खबरहब डटकमबाट