एसइई परीक्षा : तनहुँमा एक मात्र महिला केन्द्राध्यक्ष

लोकखबर
४ चैत्र २०७६, मंगलवार १०:४४

मकवानपुर ।चैत ६ गतेदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि तनहुँ जिल्लामा एक मात्र महिला केन्द्राध्यक्ष नियुक्त भएकी छन् ।

कूल २४ परीक्षा केन्द्रमध्ये एउटा परीक्षा केन्द्रमा महिला केन्द्राध्यक्ष नियुक्त गरिएको शिक्षा विकास तथा समन्वय एकाइ तनहुँले जनाएको छ । खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*