पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधन

लोकखबर
५ चैत्र २०७६, बुधबार १३:२६

मकवानपुर ।सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको निधन भएको छ ।

८७ वर्षीय श्रेष्ठको बुधबार(आज) बिहान उपचारको क्रममा निधन भएको हो ।

सुगर र प्रेसरले चापेपछि श्रेष्ठलाई हिमाल अस्पताल नक्सालमा अस्पताल भर्ना गरिएको थियो ।

श्रेष्ठ २०५४ असोज १ देखि २०५४ चैत २९ गतेसम्म प्रधानन्यायाधीश भएका थिए । खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*