पत्रकारलाई दलले दियो दुई हजार माक्स

लोकखबर
१० बैशाख २०७७, बुधबार ११:५४

मकवानपुर । नेपाल पत्रकार माहासंघलाई नेपाल परिवार दलले कोरोना भाइरस (कोभिड १९ ) को जोखिमबाट बच्नका लागि दुई हजार थान माक्स हस्तान्तरण गरेका छ ।
परिवार दल मकवानपुरका प्रवक्ता उद्दवराज कठायतका अनुसार दलका केन्द्रिय अध्यक्ष एकनाथ ढकालले महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यलाई माक्स हस्तान्तरण गरेका हुन् ।
माहामारीमा पनि पत्रकारले जोखिम मोलेर काम गरिरेकाले उनीहरुको सुरक्षामा सघाउ पु¥याउने उद्देश्यले माक्स सहयोग गरिएको दलले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*