लक डाउनले युरिया मल अभाव

जी न्यौपाने
७ जेष्ठ २०७७, बुधबार १०:३०

मकवानपुर । खेतबारीमा हाल्ने युरिया मलको अभाव हुँदा किसानलाई मर्का परेको छ । मल बजारमा नआएपछि आफ्नो तीन कठ्ठा जग्गामा लगाएको मकै उत्पादन नहुने भएको हेटौंडा ११, गोल्फिनटारका किसान राम हटुवालले बताए ।
कोरोना भाइरसका कारण बंगलादेशदेखि आउनुपर्ने मल नआएका कारण किसानहरु समयमै अन्नबाली उत्पादन गर्न नपाउँने चिन्तामा परेका हुन् ।
युरिया मल नपाएपछि किसानहरुले बारीमा चिनी मल र डिएपी मल हाल्न थालेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*