केएमसी कलेज बन्द

लोकखबर
२१ जेष्ठ २०७७, बुधबार १२:५९

मकवानपुर । काठमाडौंस्थित काठमाडौ मेडिकल कलेज (केएमसी कलेज) अनिश्चितकालका लागि बन्द गरिएको छ ।
कलेजका चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल अनिश्चितकालिन बन्द गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल डाइरेक्टर प्राध्यापक डाक्टर मुकुन्द राज जोशीका अनुसार अस्पतालका चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक लगायत सबै सेवाहरु बन्द गरिएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*