आज थप २०१ जना संक्रमित

लोकखबर
२१ जेष्ठ २०७७, बुधबार १७:०५

मकवानपुर । नेपालमा आज (बुधबार) दुई सय एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
आज थप भएसंगै कोरोना संक्रमितको संख्या दुई हजार तीन सय पुगेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*