सन्तोष न्यौपानेले बाँडे डस्टविन

लोकखबर
११ असार २०७७, बिहीबार ०८:५९

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १० का १२ ओटा टोलविकास संस्थाहरुलाई डस्टविन सहयोग गरिएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० नेकपाका सचिव तथा युवा नेता सन्तोष न्यौपानेले हेटौंडा १० को न्युरेनी टोलविकास संस्थालाई ३० वटा डस्विन वितरण गरी कार्यक्रम सुरु गरेका थिए ।

न्यौपानेले लकडाउनको बेलामा आफनै खर्चबाट सय परिवारलाई रु. १५ सय बराबरको खाद्यान्न, १ हजार जनालाई माक्स र मातातिर्थको अवसरमा पनि १ सय २० वृद्धालाई साडी वितरण गरेका थिए । न्यौपानेले आफ्नै खर्चमा सहयोग गरेका हुन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*