बालुवाटारमा प्रचण्डले ओलीलाई भने-पार्टी एकतालाई उत्तेजित पार्ने काम नगरौं

लोकखबर
१३ श्रावण २०७७, मंगलवार १५:२८

मकवानपुर । नेकपा अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकतालाई आघात पर्ने गरी उत्तेजित नहुन आग्रह गरेका छन् ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटरमा ओलीसँग भएको छलफलमा उनले यस्तो बताएका हुन् ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*