बिद्यार्थीलाई पोशाक प्रदान

– विद्यार्थीहरु खुसी
लोकखबर
२०८३ असार २३, मंगलवार १०:५९

बिदुर – नुवाकोटको लामिवगैचास्थित एक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक प्रदान गरिएको छ । यसवाट विद्यार्थीहरु अधययनप्रति उतसाहित भएका छन् ।

बिदुर नगरपालिका ५ लामिवगैचास्थित चन्द्रज्योती माविमा अध्ययनरत ५० जना विद्यार्थीहरुलाइ चित्रकार समाजले एक/एक सेट विद्यालय पोशाक प्रदान गरेको हो । समाजका प्रतिनिधि रामलाल चित्रकारले विद्यार्थीहरुलाई विद्यालय पोसाक तथा छालाको जुत्ता हस्तान्तरण कार्य गरिएको हो ।


सर्वाधिक रुचाइएको