बाढी पीडितका लागि वाक्सा प्रदान

– सामग्री राख्न सुविधा
लोकखबर
२०८३ आश्विन १६, शुक्रबार २३:४६

बिदुर – बाढीले घर विहीन भएका परिवारलाई नुवाकोटमा वाकसा वितरण गरिएको छ । यसवाट बाढी पीडितहरुको सामग्री राख्न सुविधा पुगेको छ ।  बाढी प्रभावित नुवाकोटका ४१ घरपरिवारको लागि ट्याङ्कालगायतका सामग्रीहरु प्रदान गरिएको लायन्स क्लब अफ काठमाडौं क्याम्पियनले जनाएको छ ।

क्लबका अध्यक्ष मिलन नकर्मीले  विपत्तिमा मानवीय सेवामा सरिक हुदै सानो सहयोग गरिएको वताए ।  उपलव्ध वाक्सा बाढी पीडितहरुलाई हस्तान्तरण गरिएको छ । अन्य सहयोगसमेत निरन्तर गरिने लायन्स क्लबले जनाएको छ ।


सर्वाधिक रुचाइएको