विद्यार्थीलाई स्टेशनरी प्रदान

– शिक्षक विद्यार्थीलाई स्वास्थ्य सामग्री
लोकखबर
२०८३ कार्तिक १७, सोमबार २३:०६

बिदुर – विद्यार्थीहरुलाई स्वास्थ्यप्रति जागरुक गराउने उद्धेश्यले नुवाकोटको जिलिङस्थित एक सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्टेशनरी सामग्रीसहितको झोला प्रदान गरिएको छ । यसवाट विद्यार्थीहरु उत्साहित भएका छन् ।

बेलकोटगढी नपा ८ जिलिङस्थित कल्याणीदेवी माविमा अध्ययनरत तीनसय जना विद्यार्थीहरूका लागि स्टेसनरी तथा स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको विद्यालयहले जनाएको छ । साथै शिक्षक शिक्षिकाहरूका लागि पनि स्टेसनरी र स्वास्थ्य सामग्रीहरु उपलव्ध गराइएको छ ।


सर्वाधिक रुचाइएको