लेबनानका प्रधानमन्त्रीले दिए राजीनामा

लोकखबर
२७ श्रावण २०७७, मंगलवार १०:३५

मकवानपुर । लेबनानमा अघिल्लो मंगलबार भएको विस्फोटपति तीव्र विरोध भएपछि त्यहाँका प्रधानमन्त्रीले राजीनामा दिएका छन् । प्रधानमन्त्री हसन दियाबले राजीनामा दिएको बीबीसीले आफ्नो समाचारमा जनाएको छ । उनले राष्ट्रिय टेलिभिजनलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् ।

त्यहाँ विस्फोटपछि प्रदर्शनकारीले विरोध तीव्र पारेका थिए । लेबनानमा अघिल्लो साता भएको विस्फोटमा परी २ सय बढीको ज्यान गएको थियो ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*