सशस्‍त्र प्रहरीमा कोरोना संक्रमितको संख्या ९२५ पुग्यो

लोकखबर
२९ भाद्र २०७७, सोमबार १२:४१

मकवानपुर । सशस्‍त्र प्रहरी बलमा कोरोना संक्रमितको संख्या ९२५ पुगेको छ । जसमध्ये ४९२ डिस्चार्ज भएका छन् भने ४३३ सक्रिय संक्रमित छन् ।

सशस्‍त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालका अनुसार सबैभन्दा बढी संक्रमित वाग्मती प्रदेशमा छन् । वाग्मतीमा मात्रै २११ सक्रिय संक्रमित छन् । यस्तै प्रदेश १ मा २२,प्रदेश २ मा १३५, गण्डकी प्रदेशमा ११, प्रदेश ५ मा ४९, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिममा २ जना सक्रिय संक्रमित छन् । बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*