बाइडेनलाई पछि पार्दै ट्रम्पले लिए अग्रता

लोकखबर
१९ कार्तिक २०७७, बुधबार १२:४६

मकवानपुर । अमेरिकी राष्ट्रपति निर्वाचनमा जो बाइडेनलाई पछि पार्दै डोनाल्ड ट्रम्पले अग्रता हासिल गरेको बीबीसीले जनाएको छ । दोस्रो ठूलो राज्य टेक्ससमा ट्रम्पले जित्ने प्रक्षेपण गरिएको छ । यसैका आधारमा ट्रम्पले अग्रता हासिल गरेको बीबीसीले जनाएको छ ।

बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*