अनलाइनबाट ठगी गरेको आरोपमा पास्टर पक्राउ

लोकखबर
८ आश्विन २०७८, शुक्रबार १४:३२

मकवानपुर । प्रहरीले अनलाइनबाट ५ लाख ठगी गरेको आरोपमा एकजना पास्टरलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतीय पास्टर सुनील क्षेत्री रहेका छन् । उनले संखुवासभाका एकजना किशोरीलाई विदेशबाट तिम्रो नाममा कार्गो आएको र उक्त कार्गो लिन भन्सार शुल्क तिर्नु पर्ने भन्‍दै पोखरा र काँकडभिट्टाको खाता नम्बर दिएका थिए। ती किशोरीले कारकरभिट्टा र पोखराका दुवै खातामा पैसा जम्‍मा गरेपछि पास्टरले दुवै खाताको पैसा काँकडभिट्टामा आएर लि एरको गएको प्रहरीको दाबी छ ।पक्राउ परेका उनलाई थप अनुसान्धानको लागि काठमाडौं ल्याइएको महानगरीय अपराधमहाशाखाले जनाएको छ । अनलाइनखबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*