बानेश्वरमा क्याम्पस अगाडी महिलाको शव भेटियो

लोकखबर
२०७८ आश्विन १४, बिहीबार १०:१६

मकवानपुर । काठमाडौंको गैह्रीगाउँस्थित बानेश्वरमा क्याम्पस अगाडी बागमती किनारमा एक महिलाको शव फेला परेको छ।
आज बिहान मृतक महिलाको शव फेला परेको महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले जनाएको छ। मृतक महिलाको सनाखत हुन नसकेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। थाहाखबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको