हेटौंडामा दिनानुदिन यतायातको चहलपहलमा वृद्धी (फोटो फिचर)

लोकखबर
२०७८ आश्विन २१, बिहीबार १७:२५

बागमती प्रदेशको राजधानी हेटौंडामा आज भोलि निजि तथा सार्वजनिक यातायातको आवत जावत बढेको देखिन्छ । यतायात व्यवसायिक संघले पहिलाको जस्तो सेवा ग्राहिलाई समस्या नहुका लागि यतायातको चहलपहल बढाइएको यतायात कार्यालय हेटौंडाले जनाएको छ ।दशै पर्व मनाउँन घर जान लागेका यात्रुको संख्या बढेका कारण सार्वजनिक तथा निजि यतायातको चहल पहल बढेको ट्राफीक प्रहरी (जवान) रमेश यादवले बताए ।

नेपालीहरुको महान पर्वका रुपमा चिनिने विजया दशमी, दिपावली तथा छट पर्व हो ।

पहिला पहिला दशै पहाडि क्षेत्रमा मात्र मनाइने गरेको तथा आज भोलि मुलुकमा हिमाल, पहाड र तराईले यो सांस्कृतिलाई अपनाएको छ । दशैले भाई चारा संम्बन्धको स्थापना गरेको गोखुल चौलागाईले बताएका छन्।निजि तथा सार्वजनिक सवारीधान चालकहरुले बाटो आज भोलि बाटोमा धेरै जाम लागेको बताउँछन् । बाटो पात्लो भएका कारण यस्ता यस्ता समस्याहरु झेल्नु पर्ने उनले बताए । स्थानीय सरकारले बाटोलाई फाराकिलो बनाउने कुरात भाषण जस्तो नै देखिन थालेको सार्वजनिक संचालक रमेश कार्कीको भनाई छ । कहिले बाटोको समस्या अन्त होला ?

 

 

 

 

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको