बेलडाँडाका खेलाडीहरुलाई जर्सी सहयोग

लोकखबर
८ चैत्र २०८०, बिहीबार १३:०६

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ बेलडाँडास्थित पञ्चशील युवा क्लबका खेलाडीहरुलाई जर्सी सहयोग गरिएको छ ।

क्लबका संयोजक बिरेन कुमार लोप्चनका अनुसार खेलाडीहरुको प्रोत्सहानका लागि हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ निवासी रोबिन प्रधानले क्लबका खेलाडीहरुलाई ३० हजार रुपैयाँ बराबरको जर्सी प्रदान गरेका हुन् ।

क्लबका खेलाडीहरुले हाल हेटौँडा १३ वनस्पति खेल मैदानमा जारी प्रथम हिमचुली ९ए साईड फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*