लोकतान्त्रिक खेलकुद संघ अधिवेसन

कारन्जितलाई अध्यक्षको जिम्मा
लोकखबर
२०८१ चैत्र २०, बुधबार १९:४८

विदुर–नेपाल लोकतान्त्रिक खेलकुद संघ नुवाकोट प्रथम क्षेत्रिय अधिवेशन समपन्न भएको छ । विदुरमा सम्पन्न अधिवेसनले नयां नेतृत्व चयन गरेको छ ।
अधिवेसनले क्षेत्रिय अध्यक्षमा कविन्द्र कारन्जितलाई सर्वसम्मत रुपमा चयन गरेको छ । यस्तै नुवाकोट २ को प्रदेश १ अध्यक्षमा सुजन लामामोक्तान र प्रदेश २ अध्यक्षमा मिलन तामाङ्गसहित सम्पूर्ण कार्यसमिति निर्विरोध चयन भएको संघले जनाएको छ ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको