प्रदेश ३ को नाम ‘नेवा ताम्सालिङ’ माग

लोकखबर
४ माघ २०७५, शुक्रबार १४:०१

मकवानपुर । प्रदेश ३ को नाम ‘नेवा ताम्सालिङ’ राख्नुपर्ने माग गरिएको छ । मकवानपुरको हेटौंडामा नेवा ताम्सालिङ समन्वय समिति मकवानपुर राजधानीको नाम माग गर्यो ।
प्रदेशको नाम माग्र्दै हेटौंडामा दबाब मूलक कार्यक्रम भयो । प्रदेश ३ मा नेवार र तामाङ जातीको बाहुल्यता रहेको र जनजातीहरुको पहिचान सुरक्षित गर्नुपर्ने भन्दै माग गरिएको जनाइएको छ ।
हेटौंडाको फरेष्टी क्याम्पस गेटबाट सुरु भएको र्याली हेटौंडाको बुद्धचोकमा पुगी सभामा परिणत भएको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*