दलित विभागको विभागीय समिति

लोकखबर
१७ फाल्गुन २०७५, शुक्रबार १९:४१

मकवानपुर । नेपाली कांग्रेस मकवानपुर निकट दलित विभागको विभागीय समिति गठन गरिएको छ ।
दलित विभाग संघको संयोजक गोपीलाल विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले सचिव कृष्ण नेपाली रहेका छन् । बैठकले समिति सदस्यहरुमा ईश्वर विक, सूर्य विक, पुरुषोत्तम विक, उमेश सुनार, समिता रसाईली सुनार, सुनिता दर्नाल, धनबहादुर गहतराज, रामबहादुर देउला, सचिता सदाशंकर, शरण पहेली, काजेन्द्र परियार र कमला विकलाई मनोनय गरिएको छ ।
बैठकमा पार्टी जिल्ला सचिव आनन्द कठायत, सहसचिव रामबाबु बानियाँ, संगठन विभाग प्रमूख कृष्णप्रसाद सञ्जेललगायत नेता उपस्थित थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*