दार्चुलाबाट आयो दुःखद खबर,जीप दुर्घटनामा १० जनाको मृत्यु !

लोकखबर
१७ फाल्गुन २०७५, शुक्रबार २२:०७

मकवानपुर । दार्चुलामा जीप दुर्घटनामा हुँदा १० जनाको मृत्यु भएको खबर छ । दार्चुला सदरमुकामबाट दुउ को लागि हिँडेको म १ज २८० नम्बरको जीप तिंकर सडक अन्तर्गत राताकाठा भीरमा दुर्घटना भएको जनाइएको छ । जीप सडकबाट २ सय मिटर तल महाकाली नदि किनारमा खसेको छ । उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । घाइते चालक दिपक धामीलाई उपचारको लागि जिल्ला अस्पताल दार्चुला लगिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*