मकवानपुर । मकवानपुरका पत्रकार राममणि दाहाललाई पितृशोक परेको छ । नेपाल पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष दाहालका पिता हरीप्रसाद दाहालको ८८वर्षको उमेरमा शुक्रबार साँझ निधन भएको हो । उपचारको क्रममा उनको निधन भएको जनाइएको छ ।
Your email address will not be published. Required fields are marked *
प्रतिक्रिया दिनुहोस्
नाम (अनिवार्य)
इमेल (अनिवार्य)