गाउँपालिकामा भ्रष्ट्राचार हुनै नदिने अध्यक्ष हिदम लामाको प्रतिबद्दता

लोकखबर
२० बैशाख २०७६, शुक्रबार २२:१७

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम भएको छ । सार्वजनिक सुनुवाईमा गाउँपालिकाका अध्यक्ष हिदम लामाले गाउँपालिकालाई भ्रष्टाचार शून्य बनाउँने प्रतिबद्घता व्यक्त गरेका छन् ।
सार्वजनिक सुनुवाईमा गाउँपालिकाका उपाध्यक्ष पार्वती राना, प्रमुख प्रशासकीय अधिकृत जीवन कुँवर लगायतले पालिकाका विभिन्न योजनाका विषयमा जानकारी गराएका थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*