मानव बेचविखन विरुद्दको दिवसमा हेटौंडामा र्‍याली

लोकखबर
२० भाद्र २०७६, शुक्रबार ०९:५२

मकवानपुर । प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले मानव बेचविखन तथा ओसार पसार विरुद्द १३ औं राष्ट्रिय दिवसका अवसरमा मकवानपुरको हेटौंडामा र्‍याली निकालेको छ ।

हेटौंडा बजार परिक्रमा गरेको र्‍यालीमा सरकारी तथा गैरसरकारी क्षेत्रका प्रतिनिधीको सहभागिता थियो ।

मानव बेचविखन तथा ओसार पसार विरुद्दको दिवसका अवसरमा आज देशैभर विभिन्न चेतनामूलक कार्यक्रम गरिदैछ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*