दशैं

दशैंमा बजार सुनशान

लोकखबर
२२ आश्विन २०७६, बुधबार २०:०८

मकवानपुर । नेपालीहरुको महत्वपूर्ण पर्व विजया दशमीमा मकवानपुरको हेटौंडा बजार प्राय : सुनशान छ । फुलपातीका दिनदेखि हेटौंडा बजारमा सवारी साधन कम गुडेका छन् भने बजार पसल पनि छिटपुट मात्र खुलेको छ ।

आफन्तको घरमा टिका लगाउँने जाने यात्रीको चाप भने सडकमा छ । टीका लगाउन जाने आउनेको भीड भएको हो ।
दशैंमा मकवानपुरको शान्ति सुरक्षा प्रभावकारी रहेको पाइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*