आजको मौसम : मौसम बदली भई पानी पर्नसक्ने

लोकखबर
२७ मंसिर २०७६, शुक्रबार ०६:१४

मकवानपुर । आज देशभर मौसममा सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरुमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा भारी हिमपात र मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भूभागहरुमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना महाशाखाको भनाई छ ।

देशका पश्चिमी भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको मौसमविदले जनाएका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*