हिन्दुधर्माबलम्बीको श्रीस्वस्थानी ब्रतकथा सुरु

लोकखबर
२५ पुष २०७६, शुक्रबार ०८:३९

मकवानपुर । हिन्दु धर्माबलम्बीहरुको घरघरमा आजबाट श्रीस्वस्थानी व्रतकथा तथा माधव नारायणको पूजा आराधना सुरु भएको छ ।
स्वस्थानी ब्रतकथा हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु भएर माघ शुक्ल पूर्णिमा एक महिना सम्म जारी रहन्छ ।
महिनाभर हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*